068-520146 cycnpl@gmail.com
स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रण सम्वन्धि कार्यशाला गोष्ठि सम्पन्न

स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रण सम्वन्धि कार्यशाला गोष्ठि सम्पन्न

सुमन जि.सी, बागलुङ २६, आश्विन २०७४ प्राथामिक स्वास्थ्य सेवा श्रोत केन्द्र काठ्माण्डौको सहयोग तथा स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला सञ्जाल बागलुङ र जिल्ला समन्वय संस्था सिवाईसी नेपालको संयुक्त आयोजनामा बिहीवार स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रण...
युवाहरुको सहभागिता विना विकास असम्भव–प्र.जि.अ. खरेल

युवाहरुको सहभागिता विना विकास असम्भव–प्र.जि.अ. खरेल

बागलुङ २७, श्रावण २०७५ बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले युवाहरुको सहभगिता विना विकास असम्भव रहेको बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा समिति बागलुङ र बागलुङ नगरपालीकाको संयूक्त आयोजना तथा चारतारे युवा क्लव सिवाईसी नेपालको सहयोग...
धौलागिरी अञ्चल अस्पताललाई पोषण पुर्नस्थापना गृह हस्तान्तरण

धौलागिरी अञ्चल अस्पताललाई पोषण पुर्नस्थापना गृह हस्तान्तरण

बागलुङ, ०१ श्रावण २०७५ धौलागिरी अञ्चल अस्पताललाई आज पोषण पुर्नस्थापना गृह हस्तान्तरण गरिएको छ । नेपाल युथ फाउण्डेसन काठ्माण्डौ र नेपाल सरकारको वाल स्वास्थ्य महाशाखाको सहयोगमा निर्माण गरिएको सो गृह एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । विगत ५ वर्षदेखि नेपाल युथ...
क्रिस्टलका गहना निर्माण सम्वन्धि तालिम पश्चता सहभागिहरु उत्साहीत

क्रिस्टलका गहना निर्माण सम्वन्धि तालिम पश्चता सहभागिहरु उत्साहीत

बागलुङ १८, श्रावण २०७५ चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संयूक्त रुपमा आयोजना गरेको क्रिस्टल गहना निर्माण सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम शुक्रवार सम्पन्न भएको छ । सोमवारदेखि सुरु भएको उक्त तालिमका सहभागिहरु तालिम समापन भईसक्दा...
सकरात्मक सोचका साथ अगाडि वढ्न सके जीवन सुन्दर हुन्छ– अधिकारी

सकरात्मक सोचका साथ अगाडि वढ्न सके जीवन सुन्दर हुन्छ– अधिकारी

बागलुङ २९, श्रावण २०७५ मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष एवं सामाजिक अभियन्ता राम्जी अधिकारीले सकरात्मक सोचका साथ अगाडि वढ्न सके जीवन सुन्दर हुने धारण व्यक्त गर्नुभएको छ । चारतारे युवा क्लव सिवाईसी नेपालले आयोजना गरेको सकरात्मक परिवर्तनका लागि उत्प्रेरणा सम्वन्धि...
वित्तीय व्यवस्थापन विना समृद्धि असम्भव–ढुङ्गाना

वित्तीय व्यवस्थापन विना समृद्धि असम्भव–ढुङ्गाना

बागलुङ २६, श्रावण २०७५ जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले वित्तीय व्यवस्थापन विना समृद्धि असम्भव रहेको बताएका छन् । चारतारे युवा क्लव सिवाईसी नेपालले सञ्चालन गरिरहेको वित्तीय साक्षरताको अभियान अन्तर्गत शनिवारदेखि बागलुङ बजारमा संस्थाका सिनीयर...